Posted by: Deep February 27, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

हैन अघि सम्म म सबभन्दा फसमा थिएँ चित्रले खुलेआम पक्षपात गरेछ। चौतारीमा नआईज --आईस कि यसरी चिप्ल्याईदिन्छु भन्या त होला नी।

"राहुलब्रोको स्टाईलमा बोरफस हो कि क्याहो?" भनेर मैले सोधेको वाक्यको ल हेर बिजोग अब?

Read Full Discussion Thread for this article