Posted by: SurNaTal February 27, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        
ल लोला खान म आए। आच्ची, आज त हैन रहेछ। पछी पनी आम्ला केरे। तर लोला मा पानीको साटो अरु के के जाती चाँही भर्न पाइन्न हैन। उहिले तो असन ईन्द्रचोक तिर होली खेल्दै गएको, छतबाट लोला मात्र हैन बाल्टिन बातै पानी खसालेर निथ्रुक्कै। सबै भन्दा नमज्जा त तो पानी मा खै के के डुंग गनाउथ्यो। के के जाती मिसाएर हाल्दिन्छन रे भन्थे। ज्यान २ हप्ता सम्मा चिलाएर हैरान। 
Read Full Discussion Thread for this article