Posted by: world_map February 27, 2008
Login in to Rate this Post:
0
?
हा हा! ठूली र लहरेले हँसाए!
मलाइ त एक पल्ट केटीहरूले कौसीबाट बेलुन हानेको, मेरो टाउकोमै ल्यान्ड गर्यो नि! मैले त पहिले टाउकोमा
फूल खस्यो भन्ठानेको, बेलुन फुटेर पानी जीउभित्र पसेपछि मात्र बेलुन भनेर था'पाए!
तर कुन केटीले हानेको चैं थाहा पाइनँ, कौसीमा ४,५ जना केटीहरू थिए!
पर्वतेलाइ जदौ!