Posted by: npl2us February 27, 2008
Cafe N' Reloaded Version: 23.00
Login in to Rate this Post:     0       ?        
Cafe N's Important notice:

प्रीय मीत्रबर्गहरु,
क्याफेमा बीहेको लहर चलेको कुरा त यहाँहरुलाई सर्बबीधीत्नै छ। ज्न्त जान र ज्न्ती भीत्रयाउनका लागी हामी (क्याफेका महीलाहरु) अ-आफ्नो सारीमा स्त्री लगौन सुरु गरेको कुरा येइ पत्र बाट सबैलै जान्कारी गराउन चहन्छु। साथै क्यफेका सम्पुर्न पुरुश् सदस्येहरुलै अ-आफ्नो लुङी, धोती, प्यान्ट्, कमीज्, कुर्ता आदी धोइ-पखाली बीहेको तयारी गर्न बीनम्र अनुरोध् गर्दछु।
हामी महीलाहरु नाना बस्त्रालङ्कार् पहीरी, स्वोर्गका अप्सराहरु जस्तै उ भन्दा उ राम्री भयेर, सरीर्मा श्रीखन्ड लेपनगरी अौनेय्छौ। मलाइ आशा छ क्याफेका पुरुश् सदस्यहरु पनी नुहाइ-धुहाइ गरीवोरी, अत्तर्-सत्तर लगाइ बीहेको शोभा बडाउन हुन एइ पत्रबाट अनुरोध गर्दछु।
प्रीय मीत्रजन,
मेरो प्यारो भाई लूत्स आज्काल क्यफेको डोरी चुडएर अर्काको बारेएमागै उफ्फ्-उफ्फ नगरी भाउ-भाउ गर्न थालएको फ्लीप्टीले नोटीस गरेको हिजो मात्रै हो। कैले ब्रह्म्च्र्यामा जीन्दगी बीताउछु त कैले यो मेरो बेरुद्धमा साजीस हो भन्दै क्याफेमा हीजो मात्रै बुद्रुक्क्-बुद्रुक्क लूत्स उफ्रेकोले, यही आउदो लगन जुराएर लूत्स को बीहे गरीदिने नीर्नय गरेकी हुँ। केटी भने भेटेको छैन, शायद लूत्स्लेनै कसैलाई मन पराको पो छ की? क् भर?
मीत्रगन, तेस्सैले सम्पूर्ण क्याफे सदस्यलाई बीहे धुम्धाम्सँग मनाउन जे जे सामाग्री चाहीन्छ यथासक्या शीग्र जुटौन सम्पूर्णलाई आग्रह गर्दच हुँ।


पुनस्च: बीबाह लूत्स को मात्रै होइन। हेर्दाइ जाम जो जो रेडी छन सबै को लगन गाठो बान्दीम्ला।

धन्यवाद,                       
एस्.एन. डी. वाइ                   
(शाहउनी डे क्याफे एन)          

En El Jesto!!  
      

Read Full Discussion Thread for this article