Posted by: Narayangarh suburb February 27, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        
उप्पु, कुडो भनेको त्यो गाई भैंसीलाई पानीमा भुस, दन,पीठो मीसाएर उमालेर खान दिन्छन। गाउमा महिलाहरु (प्रय जस्तो) को बीहान उठे पछीको पहीलो काम नै तेही हो।
तीमी ले  हीजो भनेको काम गरे। तीमी ले भन्ने मैले नगरने त कुरै भएन नि माया! कोही कोही क्या दङग छन है भौते जेठान!

चीत्रे, सोमे, बीस्टे, चेली, रीठ्ठे, राहुल भाई, सबैलाई गाथ्मा आरामै त होल नि है ?
Read Full Discussion Thread for this article