Posted by: visitor February 27, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        
नमस्कार सम्धी ज्यु ( एक बजे सम्मलाई ) तेसपची त रिट्ठ्स पाट ..
के हुनु गाउ र गाउले हारु को कुरा गरी साध्य छैन,सप्का पाको इट्टा घर बनाछन, जस्ता जस्ता छाना हाल्या छन
पुन्ट्या छोरो किस्ने २ मैना बेल्जिम के गाथ्यो, उठार ल्याछ एउटा भकारी, ढोकै बाट नछिर्ने
सुन्तली पोइला गा मात्रा हो र, दुईजिउ कि भाई सकी रे भन्ने गाईगुइ सुनेथे ,बिहै नगरि ।। हरी शरणम
झुल्का चै बुढी कन्ने भर बस्ने भई जस्तो छ्।
एसो पल्नु भए हुन्छ नि हाम्रा गाममा नि कैले काइ, तेही बाटो ओरिदोरी गर्नु हुन्छ सधैं, एसो मोही खान छिर्नु न कहिले कहि
Read Full Discussion Thread for this article