Posted by: world_map February 27, 2008
Login in to Rate this Post:
0
?
चेली, अनि यस्तो फेस चैं कुन बेला बनाउने हो नि?
ठूली, होलि मार्च २ तारिखमा पर्छ।
रिट्ठे जिम्मी बुडा, तपाइको नलीखुट्टामा दल्न चाइनिज भिक्स पठाको थिएँ मेलमा, पाम्नु भो कि भएन?