Posted by: ritthe February 27, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

तिरु र सान्नानी याद आएर मिस भको होला कि

ओहो सम्धी ज्यु को नि सवारि भएछ
जदौ सम्धी ज्यु
अनी सम्धी ज्युको गाथामा आरामै होला मानिछु
माथि गाउतिर के कस्तो छ के रे? त्यो हर्केले ठुलो घर बनायो रे भनेर गाई गुइ सुन्या थे
अनी त्यो तल्लाघरे पुन्ट्या छोरोले पनि गोरी ल्यायो रे
माथ्लो गाउकी सुन्तली पनि तिर्थ्या छोरो सँग पोइल गइ रे अस्ती सन्क्रातीको मुखाँ
साच्चै त्यो झुल्काको चाँही के छ नि? बिहे गरी तेस्ले?

Read Full Discussion Thread for this article