Posted by: Rahuldai February 27, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

चिनारि हाम्रो धेरै पुरानो
भए झै लाग्दछ ।
नदेखे पनि भेट संधै संधै
भए झै लाग्दछ ।..........

मलाई नि त्यस्तै त्यस्तै   लाग्छ।

अनी यस्तो पनि-

केही चोट ले ज्ञानी हुन्छ,
धेरै चोट ले बानी हुन्छ,
मेरो मन भाँच या साँच
मलाई अब जे गरे हुन्छ।

अनी अर्को,


जीवन देखी धेरै धेरै नै थाकेर
म मुर्दा भएको तिमी आज हेर।

यहाँ ढुंगाहरु गर्छन् मुर्तिको अभिनय,
यहाँ कुकुरले गर्छ मान्छे को अभिनय।
कसलाई देब भन्ने कसलाई मान्छे भन्ने
यो परिभाषा आज च्यातिएको hera
म मुर्दा भएको तिमी आज हेर।
 
 
 

Read Full Discussion Thread for this article