Posted by: uptowngal February 27, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

चित्रे अहिले फोन गरेर भनुम्ला है।


हर्के दाइ खित् खित् खित्। यो थुलिको राज हो। फेरि राज भनेको चै को हो भन्ला नि। राज भनेको त्यो तेहि हुस्सि नपरेको राज क्या।


चेलि म प्रभु भयो भनेर किन मुख बाङो बनाकोनि। अब मलाइ मुख बाङो बनार देखाउनेलाइ आसिर्बाद् म कसरि दिम


रित्थे दिएर हाउ आर यु?

Read Full Discussion Thread for this article