Posted by: somewhereondearth February 27, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        
ठुलि, चेलि, हत्तेरि पत्तेरि , पार्वत्या तातो तातो नमस्कार ।

अरु गाम्ले हरु? खोई??

सम्हाल घुम्टो हरु
सजाउ केश हरु
म आएं आधीं बोकेर
सम्हाल बेग हरु!!!!!

खोई त राहुल दा, अनि सुन्तले दाई??? चितरे बोरो र रिठ्ठे बोरो??

झिल्के ज्यु को रोजसंगका सम्झना हरु आउन छोडेका हुन???

लौ खिर खान मन लाग्यो के गर्ने होला????

आज बुधबार होईन?? खिर खाने दिन??



Read Full Discussion Thread for this article