Posted by: world_map February 26, 2008
Login in to Rate this Post:
0
?
रिट्ठू पिट्ठू, यौटा श्लोकमा नि म:म:को उल्लेख छ!
त्वमेव माता च: पिता त्वमेव
त्वमेव बन्धु च: सखा: त्वमेव
त्वमेव विद्या द्रविनँ त्वमेव
त्वमेव सर्वंम् म:म: देव देव:!
यो श्लोक पाठ गर्दा म:म: खाएको जस्तै आनन्द आउँछ रे!
नेउचे, लु यौटा मंकी डान्स देखाइदेउ त बाबु!
ठूली तिम्रो बोस बुधोलाइ फ्लाइङ क्किक्क हान्देउ न, अनि जान दिन्छ घर!