Posted by: visitor February 26, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        
हो रिट्ठ्स पाट्स आज अलिक फुर्सद भो, हुन त हिजो अस्ती नि फुर्सदी थियो तर अली आपसी मामालाको केही काम मा अल्झी
राथ्यो दिमाग तेसै ले धेरै बेर बसिन। अनी के हुँदै छ् नयाँ खर्क तिर, नयाँ खर्क को माख्लो गाम तिर हो कि तल्लो गाम तिर हो ki
खोला पारी हो रानी गाम तिर रिट्ठ्स पाट को बसाइ ?
Read Full Discussion Thread for this article