Posted by: visitor February 26, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        
चित्रु तिमी अचेल खोक्नै छ्ड्यौ, बेला बेलाँ एसो सानो तिनो इतीहाँस साँस सुनाइ रन्थ्युउ, अचेल किन सेलाको
एसो अली औंला खेलाउनु पर्‍यो साँचोपार्टी (कीबोर्ड) मा।
ठुल्दाइ कती फुक्या हो त्यो चिलिम, फोउसू तेसै धामिला भै सके।
Read Full Discussion Thread for this article