Posted by: world_map February 26, 2008
Login in to Rate this Post:
0
?
हा हा हा! रिट्ठे, भनेपछि डा. जेकिल एण्ड मि. हाइड को भूमिका गर्दैछौ हैन त?
अनि १ बजे पछि चैं कस्को हो नि जिम्माल बन्ने शिफ्ट?
असली जिम्मी बुडा त नेपालमा मस्तले सुतिरा' होलान् फ्वाँ फ्वाँ!
लु १ बजे पछि को बन्ने त जिम्मी बुडा? कि राहुलदाइलाइ बनाम् कि त उनैका भान्जा ह्यारी पोट्टरलाइ बनाम्! हुन्न?