Posted by: visitor February 26, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        
म नाम मात्रा को पर्यटक, खासै नाम त मेरो बिस्टे हो करे नारन। घुम्फेर गर्नु सकीसके उ जमानामा
अचेल एतै औरिकाँ छु। तेही त नेपालाँ त दिन्को ८ घण्टा झ्याप्प भन्या हो करे। बिचरा सम्धी उसै त
रतअन्धोले केही ठम्म्यौन्नथे ,त्यो अध्यारो मा के हाल् भा होला बुढाको।
ल है नारने मेरो नि बेसी को खेत तेसै बाझो पल्टि राछ, कती लिन्छौ कुन्नी दिन्भर को।
टन्न कोदा रौसी र भट्टास खान दिउल खाजा लाई। अनी एक मुरी धान नि दिउला। तेती गर्देउ भने, के छ् बिचार?
दर्शन फर्काये ठुलि को।
Read Full Discussion Thread for this article