Posted by: Narayangarh suburb February 26, 2008
मलाई मात्र भाको हो की सबैलाई यस्तै हुन्छ
Login in to Rate this Post:     0       ?        
तीमी मात्र हैन चेली
यहाँ धेरैलाई एस्तो हुन्छ
नफ-घाटामा चल्ने संसार
मन्को कुरा कस्ले सुन्छ?

एकान्तमा रुधा सधैं, लाग्छ
मन मेरो कती भचिएको छ
घातै घात् लीएर
झीनो आस लीएर बचिएको छ

एउटा अडान लीएर उठ तीमी
बाग-डोर तिम्रो हात्मा छ
धैर्य र सत्यलाई साथ राख
छैनउ एक्लो, संसार तिम्रो साथ छ
Read Full Discussion Thread for this article