Posted by: Rahuldai February 26, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        
नारायण १ नारायण ! अचम्म भो, ठुलदाइ नि भाई भन्ने आए भने सि त हाम्रो नाराने ठुलदाइको नि दाई?
बिस्टे, तपाईंको सम्धिले हिजो छाडि अस्ती झुलुक्क झुल्केथे, तारेमाम भन्न भ्याए छ, बिजुली झ्याप।
अहिलेको बिजुली हाम्रो बिजुली चुरोट भन्दा नि खत्तम रैछ, कमसे काम ५० पैसा मा ५ मिनेट त मज्जा ले बल्छ, धुँवा दिन्छ, नशा दिन्छ। बिजुली अड्डा बिजुली झिरिप्प झ्याप। 
Read Full Discussion Thread for this article