Posted by: Narayangarh suburb February 26, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        
रीट्ठे ब्रो, हुसर्दै छु। भात गोदी रको!
चित्रे, आधी खेत जोतेर तिमी भागी हालेउ, त्यो पानी मैले जोत्नु पर्‍यो नि!
राहुल भाई नमस्ते गरे है!
पर्य टक अहिले कता पुगेउ, कुन देसा छौ? 
Read Full Discussion Thread for this article