Posted by: world_map February 26, 2008
Login in to Rate this Post:
0
?
ओ रिट्ठू जिम्मी बुडा! नली खुट्टा त ठीकै होला तपाइको!
बिस्टुराम जी, तपाइलाइ चुनाउ अधिकृत घोषणा गरिन्छ संविधान सभाको लागि!
नारनेको चैं अहिले सम्म खेत जोत्न सक्या छैन रेछ!
राहुलदाइ, तारेमाम्! म नि अस्तव्यस्त थें अघि चैं, अहिले चै अलि आराम भाछ।