Posted by: world_map February 26, 2008
Login in to Rate this Post:
0
?
लप्पू! राम्रो छ लेखाई, कति स्पष्ट शब्दचित्र!
अर्को भाग नि चाँडै आओस्।
बाइ द वे, कुन देशको हो यो कथा? जापान? कोरिया?
(हे हे! मलाइ नि देशको नाम किन चाहिने होला? )