Posted by: Narayangarh suburb February 26, 2008
Login in to Rate this Post:
0
?
के गर्नी? शाउको काम। बीहान्भरी लगाएर तल्लो कान्ल जोतेर सकीयो। फेरी बीछट्ट को पानी परेर! फेरी जानु छ। माथील्लो कान्लो बाँकी नै छ। खै उप्पुले खेत्मै मकै र मही लीएर आउली अनी माया प्रितीक कुरा गर्दै खाजा खाउला भनेको! अनी तिमी त त्यो के जाती डल्ला डल्ली खान भनेर भोकै बसी छौ रे! खानु पर्दैन त्यो अनेक थोक भरे फेरी पेट दुख्ल र!