Posted by: rolpa February 26, 2008
Login in to Rate this Post:
0
?
लौ साथी हो आज बानेश्वोर याद आयो। काय्र्नी अब।
खुडे को पसल को मम र सेकुवा,
भिम्सेन गोला को छायाङ र तोङ्बा।
बत्तिस पुतली को डान्स रेस्टुराँ।
पुरानो बानेश्वोर को टेम्पो च्ड्ने को लाम।
हामी जस्ता काम नभाकाको सधैं चिया पसल मा जाम।