Posted by: parbatya February 26, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        
त्यही फुर्सत भएर त यसो चौतारीमा बसेर लन्च खान आएको नि ठुलि
अनी तिमीले खाएउ त ? कि आज छिट्टो घर गएर लन्च डिनर सँगइ खाने बिचार  छ? मैले बाडिचुडी खाउ भनेको 'भो मेरो ब्रान्ड को परेन' भनेउ नत्र के थियो र हैन ? म अरु जस्तो हो र लुकी लुकी हर्के को भोजनालय मा हुनी नहुनी खाने
Read Full Discussion Thread for this article