Posted by: भउते February 26, 2008
केटीहरुलाइ मैले कहिले बुझ्न सकिन।
Login in to Rate this Post:     0       ?        

"केटीहरु किताब हो?"

"होइन।"

"केटीहरु हिसाबको सुत्र हो?"

"होइन।"

"केटीहरु पास गर्नै पर्ने जाँच हो?"

"होइन।"

"अनि किन बुझ्न पर्यो केटीलाइ?"..........

superb ! पल्पसा क्याफे पढ्या जस्तो लाग्ने ! बाँकी भागको प्रतिक्षामा।

Read Full Discussion Thread for this article