Posted by: ritthe February 26, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

हैन नि, का हुनु ठुल्दाइ
यसो कान्ला तिर गा' थे
तरुनी देखेर त डर लाग्छ मलाई त अचेल
आफु परे सोझो साझो छक्का पन्जा जान्दिन
झिल्के जदौ-- लम्पासार नै परेर नमस्ते अरे
त्यो सेतो सर्टमा कालो दाग लाग्ल नि लम्पसार पर्दा
भउते जिम्दै रछ त
अब हातले नेपाल लेख्न त सोच्नै पर्छ भउते
बरु यसरी परिमार्जन गर्नु पर्छ होला
बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस
यी कि-बोर्ड बाट  सधैँ सधैँ  नेपाल लेख्न पाइयोस




Read Full Discussion Thread for this article