Posted by: Rahuldai February 26, 2008
केटीहरुलाइ मैले कहिले बुझ्न सकिन।
Login in to Rate this Post:     0       ?        
राम्रो सदा झै राम्रो लेखाइ। केटीहरु हेर्ने भाखा, बुझ्ने भाषा  ,आँखा अनुसार हुन्छन। कोइ भन्छन Algrebraको indeterminateसमिकरण हो । कोइ भन्छ्न abstract आर्ट । साचै भन्ने हो भने बुझ्नै नसकिने बिषय हो। माया पनि छाया पनि, आगो पनि पानी पनि। संबेग पनि आबेग पनि। सरल पनि जटिल पनि।  
Read Full Discussion Thread for this article