Posted by: Amazing February 26, 2008
मलाई मात्र भाको हो की सबैलाई यस्तै हुन्छ
Login in to Rate this Post:     0       ?        

Cheli, Just CHILL CHILL



its just my random try hai.....heheh

बिहान उठ्यो,
 Schoolगयो
दिउसो भयो बर्गर खायो
साँझ पर्छ काम गर्नै पर्ने

मुटुमा किला
आँखामा आसुँ
कपालमा जेल
रित्तो वालेट

जिन्दगी जसो तसो जिउनै पर्ने

यता गयो
उता गयो
एसो गर्‍यो
उसो गर्‍यो
रात परेपछी एक पटक साझा छिर्नै पर्ने


दु:ख थाप्लोमा
आकाश टाउकोमा
बाहिर न्यानो
भित्र चिसो

दु:ख सुख यस्तै रहेछ, हास्नु पर्ने मिलिजुली
तिमी मात्रा एक्लै छैनौ, साथी छौ नि चेली


चार दिन कि चान्दनी
और फिर अन्धेरी रात
दु:ख सुखमा आसु पूछ्ने
हामी दिन्छौ तिम्रो साथ

एक दिन त मर्नु नै छ
किन मर्छेउ जिउदै
हाम्रो दु:ख तिमी सुन
तिम्रो सुन्छौ हामी

धेरै कुरा सोच्ने होइन, दुख्छ भित्री दिल
त्यसैले साझामा आउ and just chill

Just Chill chill chilll


Read Full Discussion Thread for this article