Posted by: miss_ me February 26, 2008
मलाई मात्र भाको हो की सबैलाई यस्तै हुन्छ
Login in to Rate this Post:     0       ?        

जति माथि चढ्न खोज्छु, उति तल झारिन्छु म
उन्मुक्त भइ बाँच्न खोज्दा जिउँदै किन मारिन्छु म'

चेली

होलान कि त प्रगतीमा  बाधा डाल्ने झिरहरु

संघर्षले तोडिदेऊ छेड्न आउने  तीरहरु  


 

Read Full Discussion Thread for this article