Posted by: Rahuldai February 26, 2008
मलाई मात्र भाको हो की सबैलाई यस्तै हुन्छ
Login in to Rate this Post:     0       ?        

जति माथि चढ्न खोज्छु, उति तल झारिन्छु म
गुरुत्वाकर्षण कारण हो चेली। चढ्ने मान्छे नि झर्नु पर्छ, चढ्न खोज्नेलाई पनि झारिन्छ। तल झर्नु प्राकृतिक नियम हो। झर्नु त झर्नु, कती झर्नु संग मतलब राख्दछ। कबिता गजब को छ।

   

Read Full Discussion Thread for this article