Posted by: shubha February 26, 2008
बच्चा उमेरको कच्चा बुद्धि
Login in to Rate this Post:     0       ?        
 दिपिका दिदी ,
 ''पूजा बेला बेलामा पल्याक र पुलुक हामीलाई हेर्दै थि, मैले एकचोटि पनि हेरिन ' अरे  नहेरेको भए पुजादिदीले हजुरलाई हेरेको कसरी थाहा भओ त ?
दिपिका दिदी रिसानी भाछै न है म संग --अर्को कुरो नि  --अनुहारमा हेरे पछी उस्ले आँखा ओराल्न जानेको थेन--
प्रशान्तले आँखा नओराल्ने हजुरलाई कसरी थाहा भयो त? हजुरले पनि त्यसै गरि हेरेको हुनुपर्च  प्रशान्तलाई -


मजाक छोडौ अब दिदी  हजुरको लेखाइ निकै मनपर्च मलाई --- अनुशासित तरिकाले मनको सबैभावनाहरु पोख्नु हुन्छ हजुरले --लेख्दै जाम यो शुभभाइको शुभ-कामना :) 
Read Full Discussion Thread for this article