Posted by: Rahuldai February 26, 2008
बच्चा उमेरको कच्चा बुद्धि
Login in to Rate this Post:     0       ?        
पुन: पूजा महात्म्य पढ्न पाइयो। धन्न भैयो। वास्तबिक घट्ना क्रमहरुलाई कती सुन्दर ढंगले कोरेको भने, बयान गर्न सकिन्न। मानौं ती पात्रहरु माझ कही कतै आँफै उभिएछु। लौ न दीपिका जी, मलाई पूजा संग दोस्ती गर्न मन लाग्यो।
Read Full Discussion Thread for this article