Posted by: Nepal ko chora February 26, 2008
बच्चा उमेरको कच्चा बुद्धि
Login in to Rate this Post:     0       ?        

दिपिका,

धेरै दिनको पर्खाइ पछी अर्को राम्रो कथा पढ्ने मौका दिएकोमा धेरै धेरै धन्यवाद छ।  कथाको पात्रहरु को बर्णन सजिब , कथाको बहावमा एउटा छुटै किसिमको सुरीलो पन छ। सानो बिषय बस्तु तर गहकिलो प्रस्तुती छ। पढ्न सुरु गरे पछी अब के हुन्छ भन्ने कौतुहल ले तानेर, कथा नसकिए सम्म बाधेर राख्न सक्ने चुम्बकियपन लेखाइ मा छ। बाँकी कथा पनि चाडै नै पढन पाइयोस।

Read Full Discussion Thread for this article