Posted by: shirish February 25, 2008
Login in to Rate this Post:
0
?
धन्यबाद नेपे - हजूरको कृपा दृष्टी नपरेसम्म त पूर्ण हुंदै हुंदैन ! कमी कमजोरीहरु देखाउदै जाम् !
मैले धोका हो भनी कहां पुष्टी गर्न सकें ?
बास्साका भक्त लामका लाम गुलाम छन् !
Last edited: 25-Feb-08 07:44 PM