Posted by: parbatya February 25, 2008
बच्चा उमेरको कच्चा बुद्धि
Login in to Rate this Post:     0       ?        

हेर त दिपिका लाई ढाट्न पनि आउदो रहेछ

पहिले चाँही
ओठमा दश पत्र कलेटि परेका जति खेर पनि चुरोट च्यापेर होला, आखा सधै झुम्म परेको कयौ बर्ष देखी निन्द्रा नपुगेको जस्तो र अनुहारमा हेरे पछी उस्ले आँखा ओराल्न जानेको थेन।

अनी पछी
एकमन ले म खुशि नै थियेँ त्यो बढि बोल्ने अबिन भन्दा त यो नबोल्ने प्रशान्तको छेउमा नै बस्नु ठिक छ भनेर।

"तिमीलाई फिल्म हेर्न मन छैन हो?"-- यो पाली चैँ बुझेकै हो मेरो मनको कुरा,

कम्तिमा भित्री सुन्दरता मा त ध्यान गएछ

जे होस् रमाइलो प्रेम कथा आउने भयो

Read Full Discussion Thread for this article