Posted by: kalejo February 25, 2008
बच्चा उमेरको कच्चा बुद्धि
Login in to Rate this Post:     0       ?        

Oh !!!!!!Dipika is back

तुम आगय हो, नूर आगया हे.....

"प्रशान्त तिमी एकदम खुट्टा हल्लाइराछौ"--- क्यार्नु आफ्ना बानिनि त्यस्तै छन्, अब हटाउने कोशिश गर्नु पर्ला फेरि "कलेजो तिमी एकदम खुट्टा हल्लाइराछौ" भन्लान् मलाइ पनि

अनि प्रशान्त सँग गयौ त तिमी?  लु छिटो छिटो भनत

Read Full Discussion Thread for this article