Posted by: SurNaTal February 25, 2008
बच्चा उमेरको कच्चा बुद्धि
Login in to Rate this Post:     0       ?        

दिपिका हराइन कि भनेको त आउँदै रहिछन, फिल्म हलको धमाका लेर। खुट्टा हलाउने भन्दा मेरो नि बानी त तेस्तइ तेस्तइ छ, कति मान्छे हासे हुन, कती अझै हास्ने हुन, बर्बाद छ।

लु छिट्टै अर्को भाग पनि टासुम्, मैले जस्तो ढिला गर्न पाइन्न है। 

Read Full Discussion Thread for this article