Posted by: ritthe February 25, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

ए ठुलि क्यार्न जिस्काउछौ हौ? एउदिन तिमी पनि बुढी हुन्छेउ, तिउरा नि दातले साथ छोड्छन, तिमीलाई पनि सुपारी चपाउन मुन लाउछ
अब नभा' दात काँटी ल्याउनु मुइले, यि भ'का गीजाले खेला'र भे नि सुपारीको तल तल लाग्छ बा
स्याssssss

Read Full Discussion Thread for this article