Posted by: uptowngal February 25, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

दीप् ज्यु देख्नु भो त हजुर २-४ दिन न-अौदा मैले के के लेख्न जान्ने भैसके हजुरको यादमा। अब २ बर्स अगादि मैले हजुरलाइ मलाइ कबिता/गजल लेख्न सिकाइ दिनु भनेर हजुरले मान्नु भएन त। तेहि भएर मैले आर्कै गुरु भ्भेतेनि। अब मेरो बहिनि चैन। म कान्चि छोरि हजुरको सलाम अब कसरि उ उस्लाइ दिने हो कुन्नि

तरल बनी बग्न सक्छ, हुन्न सधैँ ठोसहरु

जस्तो भाँडो उस्तै आकार, जवानीका जोशहरु

धेरै देखिन्छ है मानव नहुनुका दोषहरु

बशमा हुनु पर्ने होश, भए परितोषहरु

 

बिर्खे दा दात नभएको ले कसरि सुपादि खाने नि

नरने दामि च ल मेरो लागि हो wink wink


Last edited: 25-Feb-08 01:06 PM
Read Full Discussion Thread for this article