Posted by: ritthe February 25, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

ढ्याउssss
पेट चर्किने गरी खाइयो बल्ल
ठुलि सुपारी लेउ लेउ
हन म बुडोलाई कल्ले सम्झो हँ? यसो दोडा दाना मुखाँ हुलम भन्या त असत्तीहरुले सम्झेर हिक हिक आ'र खा नखाइ बनाइदिये



Read Full Discussion Thread for this article