Posted by: ritthe February 25, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

दोश्रो राउन्डको जदौ (आफ्नै स्टाईलमा) अनी तारेमाम सित्तैमा (ठुल्दाइ स्टाईलमा)
के हुँदैछ हो चौतारी का दौतरी हो? सोमे ब्रो सुतिसकेको हो? अर्को धागोमा तिम्रो कथा पढौ भन्या सुतिसक्या
रइछौ भईगो अहिलेलाई
हैन हाम्री ठुलि त खुन्खार भईछिन हौ, अस्ती सम्म गीत गजल त परै जावोस गाना पनि आउँदैन भन्ने मान्छे अहिले त बबाल जान थालेछ

प्रेममा मान्छे कबी पनि हुन्छ भन्थे हो जस्तो लाग्न थालयो मलाई त--के भन्नु त अरु खै

Read Full Discussion Thread for this article