Posted by: visitor February 25, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        
घमासान पो पर्दै छ एता त,
ठुलि ले आँफै लेखेको त पक्कै पनि हैन यो.....
नत्र यो भनेको के ।।।।त्यो भनेको के भन्ने हाम्री ठुलि आज एकै चोटि फुरुरुरुरु लेखेको देखेर नि
कोष भनेको के भन त ठुलि ???
Read Full Discussion Thread for this article