Posted by: parbatya February 25, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

दोस्रो राउन्डको नमस्ते है सप्पैलाई
बिचरा हरु हसुर्न नपाएर रन्थनिए जस्तो छ
हाम्रा का बा (कार्यबाहक हो नि फेरी कासिका कावा सम्झिनु होला) जिम्माल बा खै? चौतारी रफ्तार मा गुडेन भने त खुस्काइदेलान नि फेरी
यसो नाती नातिना को हेरबिचार् गर्नु पर्‍यो नि बरु कसरी शासन चलाऊने भन्ने आएन भने ठुल्दाइ लाई सोधे हुन्छ

ठुलि, सायरी को दोहोरी खेलेको हो? (त्यस्तो भए ठुल्दाइ ले भने जस्तो फोहोरी हुन्न होला नि)

Read Full Discussion Thread for this article