Posted by: SurNaTal February 25, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

जिन्दगीको के भर छर,

आज ओर भोलिको पर
ए माया मारेर
नजाउ मलाई एक्लै पारेर

दिप ज्यु पनि पाल्नु भ'छ, म त हराउनु भा भन्ठानेको।

बाँकी सबैलाई जदौ।

 

Read Full Discussion Thread for this article