Posted by: somewhereondearth February 25, 2008
प्रिये तिमीले यो पत्र नपाएपनि(दोस्रो पत्र)
Login in to Rate this Post:     0       ?        
म भन्न पनि सक्दिन, किन यति धेरै मन छुन्छ तिम्रो लेखाईले । मानौ बर्षौ देखि हृदयमा लुकाएका भावना तिमीले एक एक गरि उजागर गरेको जस्तो । कस्तो भावना हो यार तिम्रो, यस्तो कलम चलाउने?

तिमी संग मेरो एउटा मात्र सिकायत छ, किन थोरै पस्कन्छौ , तड्पाउनलाई??
Read Full Discussion Thread for this article