Posted by: serial February 25, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

कहाँ तिनपाने खानु ठुल्दै, म खान्न तिनपाने सिनपाने,
तर पनि मलाई यो हरफ चाँही साह्रै पनपर्छ, अङ्रेजीमा छ।

"Alcohol will not solve the problem but neither will milk and water, so cheers."

ठुल्दै, चित्रे, ठुलि, सोमे, नेत्रे, रित्थे लगायत सबैलाई तारे म्याउँ

Read Full Discussion Thread for this article