Posted by: Rahuldai February 25, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

नाम् लिया लहरे हाजिर भनेको यही हो।


अनि हिजो को तीनपाने ज्यादा भए जस्तो छ, अहिले सम्म ढलको पानीमा रक्सी गन्हाउने? धेरै न पिउ लहरे, लरकी पाउन मुश्किल हुन्छ।


सोमे, तारेमाम् । कथा पढियो, ब्यथा बुझियो।

Read Full Discussion Thread for this article