Posted by: world_map February 25, 2008
Login in to Rate this Post:
0
?
>>>छैनन मनमा दोषहरु न नै कुनै रोषहरु
सम्झनामा तिम्रै बेहोस छन मेरा होसहरु<<<
वाह! दीप ज्यो, गज्जब गयो ल! 'बेहोस् छन् मेरा होसहरू रे'!
चेली र रिट्ठेलाइ नि जदौ!
Last edited: 25-Feb-08 09:39 AM