Posted by: Deep February 25, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

त्यो गाईने भाकामा त भउतेले फलाक्छ -- पछी फेरी मेरो लय भन्दै ह्यामिल्टन थर्काउला -- बरु आफ्नै शैलीमा केही शब्दहरु ठुलीलाई तिनै भावमा जुनमा जुधेका आँखाले फिलुङ्गोहरु बयान गर्छन --

छैनन मनमा दोषहरु न नै कुनै रोषहरु
सम्झनामा तिम्रै बेहोस छन मेरा होसहरु

 

Read Full Discussion Thread for this article