Posted by: uptowngal February 25, 2008
~~ चौतारी - १०२ ~~
Login in to Rate this Post:     0       ?        

आज भोली दिप ज्युको कान बहिरो भाको भाको
हाम्ले बोल्दा नि नसुन्ने भाको भाको

 

बनमा काँढा छ

तिमी उता म यता ज्यान त टाढा छ

तर बिरानो नसम्झ मायाँ गाढा छ।


Read Full Discussion Thread for this article